कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशले मतान्तर बढाउँदै « Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशले मतान्तर बढाउँदै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाश शर्माले मतान्तर बढाउँदै लगेका छन् ।

२ हजार ५२० मत गन्‍दा थापाले १६ सय ४८ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले १०१९ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण महत छन् । उनले ८२७ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ७४६ मत पाएका छन् ।

डा. मिनेन्द्र रिजालको ४३६ मत पाउँदा राजाराम कार्कीले ६४ मत मात्रै ल्याएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : ३८ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ