महामन्त्रीमा गगन जित उन्मुख, दोस्रोमा विश्वप्रकाश बलियो « Khabarhub

महामन्त्रीमा गगन जित उन्मुख, दोस्रोमा विश्वप्रकाश बलियो


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा जितउन्मुख भएका छन् ।

३ हजार १२० मत गन्‍दा थापाले २ सय ३७ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले १ हजार २५५ मत पाएका छन् ।

शर्मालाई तेस्रो स्थानमा डा.प्रकाशशरण महतले पच्छ्याइरहेका छन् । उनले १०२४ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ९३५ मत पाएका छन् ।

डा. मिनेन्द्र रिजालको ५४६ मत पाउँदा राजाराम कार्कीले ७५ मत मात्रै ल्याएका छन् ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : ०१ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ