कांग्रेस महाधिवेशन: तीन सहमहामन्त्री पदको मतगणना शुरु « Khabarhub

कांग्रेस महाधिवेशन: तीन सहमहामन्त्री पदको मतगणना शुरु


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— नेपाली कांग्रेसको चौँधौ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना शुरु भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार महिला, दलित र आदिवासी जनजाति कलस्टरको सहमहामन्त्रीको मतगणना हुने भएको हो ।

आज महामन्त्री पदको मतगणनाको नजिता सार्वजनिक गरिएको छ । जसअनुसार महामन्त्री पदमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ४ : ३३ बजे

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको