दलिततर्फको सहमहामन्त्रीमा कोइराला समूहका परियार विजयी | Khabarhub Khabarhub

दलिततर्फको सहमहामन्त्रीमा कोइराला समूहका परियार विजयी


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको दलित सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार विजयी भएका छन् । उनले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरे। परियारले २२१२ मत पाए भने विश्वकर्माले २१७५ मत पाए ।

विहीबार तीन सहमहामन्त्रीको नतिजा आउँदा २ देउवा पक्ष र एक कोइराला पक्षले जितेको छ । विहीबार रातिसम्म १३ पदाधिकारी मध्ये ८ पदाधिकारीको नतिजा आएको छ । अब पाँच सहमहामन्त्री र ११९ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १० : २६ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा