दलिततर्फको सहमहामन्त्रीमा कोइराला समूहका परियार विजयी « Khabarhub

दलिततर्फको सहमहामन्त्रीमा कोइराला समूहका परियार विजयी


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको दलित सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार विजयी भएका छन् । उनले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरे। परियारले २२१२ मत पाए भने विश्वकर्माले २१७५ मत पाए ।

विहीबार तीन सहमहामन्त्रीको नतिजा आउँदा २ देउवा पक्ष र एक कोइराला पक्षले जितेको छ । विहीबार रातिसम्म १३ पदाधिकारी मध्ये ८ पदाधिकारीको नतिजा आएको छ । अब पाँच सहमहामन्त्री र ११९ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १० : २६ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको