मिस युनिभर्स २०२० विजेता अंशिकाको सुन्दरता (फोटो फिचर) « Khabarhub

मिस युनिभर्स २०२० विजेता अंशिकाको सुन्दरता (फोटो फिचर)


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस युनिभर्स नेपाल २०२०’ विजेता अंशिका शर्मा आजभोलि चर्चामा छिन् । मिस युनिभर्स नेपाल घोषित भएसँगै उनको तारिफ हुन थालेको छ ।

अस्ट्रेलियामा बस्दै आएकी अंशिका मिस नेपाल युनिभर्स २०२० कै लागि नेपाल आएकी थिइन् । अस्ट्रेलियामा कम्युटर क्षेत्रमा काम गर्दै आएकी अंशिका अब भने नेपालमै बस्ने योजना बनाइरहेकी छिन् ।

अब उनी अमेरिकामा हुने मिस युनिभर्समा नेपालका तर्फबाट सहभागी हुनेछिन् । मिस युनिभर्सको प्लेटफर्मबाट नेपाललाई चिनाउने उनी बताउँछिन् । तस्वीरमा हेरौं अंशिकाको सुन्दरताः

तस्वीरहरू: आर्यन बिमली 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ३० बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य