आफ्नै श्रीमानलाई कुकुरझैँ डुलाउँदै हिँडेपछि… « Khabarhub

आफ्नै श्रीमानलाई कुकुरझैँ डुलाउँदै हिँडेपछि…


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको कहर अहिले सारा विश्वमा नै व्यप्त छ । कोरोना भाइरसले केही देशमा अझै पनि लकडाउन छ ।

लकडाउनबाट बाहिर निस्किनको लागि एक महिलाले अनौठो उपाय अपनाएकी छन् । लकडाउनको प्रतिबन्धबाट बच्नको लागि एक महिलाले आफ्ना श्रीमानलाई कुकुरको जसरी डुलाउँदै हिँडेकी छन् ।

उक्त महिलामाथि पुलिसले यस्तो हर्कत गरेकोमा एक लाख ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । यो घटना क्यानडाको रहेको छ । क्यानडाको क्यूबेक राज्यमा यस्तो घटना भएको हो ।-एजेन्सीको सहयोगमा ।

 

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ४५ बजे

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज