सेयर बजारमा ऐतिहासिक रेकर्ड, परिसूचक २८.४६ अंकले वृद्धि « Khabarhub

सेयर बजारमा ऐतिहासिक रेकर्ड, परिसूचक २८.४६ अंकले वृद्धि


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

परिसूचक नेप्से १ प्रतिशतभन्दा माथिले वृद्धि हुँदा २३ सय अंकको विन्दु पार गरेर बन्द भएको हो । बिहीबार प्रि-ओपन सेसनमा १२.७९ अंकले वृद्धि भएर २२९९.३४ अंकमा खुलेको नेप्से २८.४६ अंकले वृद्धि भएर २३१५ अंकमा बन्द भएको छ । जुन नेप्सेको अहिलेसम्मकै उच्च क्लोजिङ विन्दु हो ।

पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको नेप्से २३ सय बिन्दु पार गर्दै नयाँ किर्तिमान कायम गरेको हो।

आइतबार २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर सयेर खरिदबीक्रि हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार भन्दा धेरै कारोबार भएको छ।

आइतबार कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ५८ करोड १० लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र सिभिल बैंक रहेको छ ।

पुस २२ यताको हरेक कारोबार दिन नेप्सेले नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ ।

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : ४२ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा