दिपेशलाई हराउँदै प्रिन्स बने च्याम्पियन « Khabarhub

दिपेशलाई हराउँदै प्रिन्स बने च्याम्पियन


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रिन्स दाहालले १० औँ पुष्पलाल स्मृति ब्याडमिन्टन र्‍यङकिङ प्रतियोगिताको उपाधि हात पारेका छन्।

उनले आइतबार भएको फाइनलमा नेपालका पूर्व च्याम्पियन पुलिस क्लबका दिपश धामीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।

प्रिन्सले दिपेशलाई पहिलो सेटमा २१-१८ र दोस्रो सेटमा २१-१३ मा रोकेका हुन्।

यसअघि सेमिफाइनलमा रत्नजित तामाङलाई पराजित गर्दै फाइनल प्रवेश गरेका प्रिन्सको यो अहिलेसम्मकै ठूलो सफलता हो। उनी पहिलोपटक नेपाल च्याम्पियन बनेका छन्।

यस्तै महिलातर्फ जेसिका गुरुङले महिला सिंगल्सको उपाधि हात पारेकी छन्। पुरुष एकल र महिला एकलका विजेताले समान २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : ५७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले