कोरोना रोकथाम तथा नियन्त्रणमा भएको प्रयासको समिक्षा « Khabarhub

कोरोना रोकथाम तथा नियन्त्रणमा भएको प्रयासको समिक्षा


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले नेपालमा कोरोना संक्रमणको अवस्थाका बारेमा समिक्षा गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको सीसीएमसी बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको प्रयास र आगामी रणनीतिका बारेमा समिक्षा भएको हो ।

त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दे निषेध गरिएका क्षेत्रलाई खुल्ला गरिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको एक सदस्यले जानकारी दिए ।

बैठकमा आगामी रणनीतिका बारेमा छलफल भएपनि कुनै ठोस निष्कर्षमा नपुगिएको र त्यस बिषयमा आगामी बैठकमा छलफललाई निरन्तरता दिने गरी आइतबारको बैठक सकिएको उनले बताए ।

यसअघि बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण उच्च भएका देशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सिफारिस गरेको थियो । यसैगरी बन्द रहेका क्षेत्रलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न समेत सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ३२ बजे

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर