च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ ।

लिगको अन्तिम-१६ को पहिलो लेगमा मंगलबार राति जर्मन क्लब आरबी लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित गरेको हो ।

हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

लिभरपुलका लागि ५३औँ मिनेटमा सलाहले र ५८औँ मिनेटमा मानेले गोल गरे ।

दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ७ : ५० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल