अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु « Khabarhub

अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिएको छ । टेक्सासका लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् ।

मंगलबार आएको आँधीले कोरोना खोप अभियान पनि प्रभावित भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

आँधीले लुसियाना, केन्टुकी, क्यारोलाइना, ओरगन र मिजौरीलगायतका राज्यमा पनि असर गरेको छ । आँधीले विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : २७ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ