डोजर लगाएर हटाइयो खुलामञ्चको अतिक्रमण « Khabarhub

डोजर लगाएर हटाइयो खुलामञ्चको अतिक्रमण


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खुलामञ्चको अतिक्रमण हटाएको छ ।

खुलामञ्चमा बनाइएका बनाइएका टहराहरु आज बिहान डोजर लगाएर भत्काइएको हो ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण भइसकेकाले निर्माण सामग्री तथा अतिक्रमित  संरचना हटाइएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

सार्वजनिक समारोह हुने खुलामञ्च अतिक्रमण भएको भन्दै त्यसलाई हटाउन अभियान्ताहरूले दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ०१ बजे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन