‘जून त्यो जून’मा निराजन र एलिसा « Khabarhub

‘जून त्यो जून’मा निराजन र एलिसा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अपाथ माप्छन र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘जून त्यो जून’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कमल राईको शब्द तथा संगीत छ ।

सोनम पाख्रिन निर्देशित भिडियोमा निराजन प्रधान र एलिसा राई फिचर्ड छन् ।

रिदम स्क्रिन क्रियशनबाट सार्वजनिक भिडियोमा बुद्ध थापाको छायांकन र सुशील न्यौपानेको सम्पादन छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ४५ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’