‘फूलबुट्टे सारी’ को लेजेन्ड्री भर्सनमा मदनकृष्ण र मिथिला (भिडियो) « Khabarhub

‘फूलबुट्टे सारी’ को लेजेन्ड्री भर्सनमा मदनकृष्ण र मिथिला (भिडियो)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठले स्वर दिएको ‘फूलबुट्टे सारी’ को लेजेन्ड्री भर्सन सार्वजनिक गरिएको छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अभिनय गरेका छन् ।

पछिल्लो समय खुबै रुचाइएको मार्मिक लामाको ‘फूलबुट्टे सारी’ मा यसअघि फिमेल र चाइल्ड भर्सनमा पनि गीत सार्वजनिक गरिएको थियो । आफैले लेखेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् ।

भिडियोमा मदनकृष्ण र मिथिलालाई पतिपत्नीको भूमिकामा प्रस्तुत गरिएको छ । निर्देशक राजेश पुमा राईले मदन र मिथिलालाई रोमान्टिक प्रेमभावमा देखाएका छन् ।

उत्सव दाहालले खिचेको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । साथै भिडियोलाई मोहन गुरुङले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ३० बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको