आज नेप्से ९ अंकले बढ्यो, ८ अर्ब ३५ करोड बढीको कारोबार « Khabarhub

आज नेप्से ९ अंकले बढ्यो, ८ अर्ब ३५ करोड बढीको कारोबार


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो दिन बुधबार शेयर बजार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९९४ अंकले बढेर २६११.४५ बिन्दुमा पुगेको हो ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६२४.४३७ र कममा २५९४.३७२३ सम्म पुगेको थियो। त्यस्तै आज १ करोड ७६ लाख कित्ता सेयरको किनबेच हुदाँ ८ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै निर्फाको ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : ५९ बजे

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष

सरकार र बञ्चरेडाँडाबासीबीच अर्को ११ बुँद सहमति, काठमाडौंको फोहोर उठ्ने

काठमाडौं- सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं– नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन