चुट्किला : अतिरिक्त पाङ्ग्रा « Khabarhub

चुट्किला : अतिरिक्त पाङ्ग्रा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पण्डित : शास्त्रमा लेखिएको छ कि श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पाङ्ग्रा हुन्, यदि यी मध्ये एक बिग्रियो भने रथ चल्दैन, यसबाट तिमीले के शिक्षा पायौ ?

बुद्धि : मैले यसबाट के शिक्षा पाएँ भने, हामीले एउटा अतिरिक्त पाङ्ग्रा राख्नुपर्छ ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब