चुट्किला : के तिमी एक हातले सक्छौ ? « Khabarhub

चुट्किला : के तिमी एक हातले सक्छौ ?


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र शेरेकी गर्लफ्रेन्ड मिना नयाँ कारमा रिंगरोड घुमिरहेका थिए ।

अचानाक शेरेकी गर्लफ्रेन्डले भन्न थालिन्— के तिमी एक हातले गाडी चलाउन सक्छौ ?

शेरे : छाती फुलाउँदै किन नसक्नु ? मजाले सक्छु ।

फेरि मिना बिस्तोरै बोली— त्यसो भए अर्को हातले तिम्रो नाकको सिँगान फाल त ।

शेरे लाजले भुतुक्कै……….।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ०३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब