‘नेपाल आइडल’ रविको ‘टुटी सक्यो मुटु’ | Khabarhub Khabarhub

‘नेपाल आइडल’ रविको ‘टुटी सक्यो मुटु’


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणका विजेता गायक रवि ओडको स्वर तथा शब्दमा रहेको गीत ‘टुटी सक्यो मुटु’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भीम बिसीको संगीत छ । सार्वजनिक भिडियोमा प्रिन्स विश्वकर्मा र अञ्जना बराइली फिचर्ड छन् ।

भिडियोमा दशरथ सुनारको निर्देशन, टेकेन्द्र शाहको सम्पादन र रामकुमार केसीको छायांकन छ ।

भिडियो रविको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : ३० बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान