‘ए कान्छा’मा सुनितासँग रोमान्टिक कक्रोज « Khabarhub

‘ए कान्छा’मा सुनितासँग रोमान्टिक कक्रोज


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नरेश भट्टराईको शब्द तथा बद्री सेवाको संगीत छ ।

भिडियोमा टेलिफिल्म ‘सक्किगोनी’का कलाकार हरिश निरौला ‘कक्रोज’ र सुनिता फिचर्ड छन् ।

निर्देशक सुमन सागरजंग केसी निर्देशित भिडियोमा रोशन विकको कोरियोग्राफी छ ।

भिडियो गायिका सुनिताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १२ : २९ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा