छायांकनमा सस्पेन्स थ्रिलर ‘ए’ | Khabarhub Khabarhub

छायांकनमा सस्पेन्स थ्रिलर ‘ए’


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने फिल्म ‘ए’को छायांकन सुरु भएको छ । काठमाडौं, भक्तपुर र बनेपामा छायांकन हुने फिल्मको हिजो मंगलबार मुहुर्त गरिएको थियो ।

भोमन कटुवालले निर्देशन गर्ने फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रवि गिरी, प्रविण खतिवडा, विकेश प्रजापति, सुरुज विष्ट, समीक्षा क्षेत्री, सीएम भारद्वाज, आजित रेग्मी, विपिन कार्की र गीता विष्टलगायतको अभिनय रहनेछ ।

विलभ्ड इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने फिल्ममा भोमन र आकाश उखेडाको पटकथा तथा संवाद छ ।

फिल्ममा प्रह्लाद काफ्लेको लगानी छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ४५ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण