इन्भेष्टमेन्ट बैंकको ‘थैली मोबाइल वालेट’ सार्वजनिक « Khabarhub

इन्भेष्टमेन्ट बैंकको ‘थैली मोबाइल वालेट’ सार्वजनिक


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट बैंकलले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो ।

थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले निशुल्क पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा दिन्छ ।

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लगइन गरेर पनि थैली चलाउन सकिन्छ ।

इन्भेष्टमेन्ट बैंकका ग्राहकहरुले थैली वालेटमा सोझै आफ्नो खाता लिंक गरी शुन्य शुल्कमा सेवा लिन सक्ने जनाएको छ। थैलीबाट विभिन्न प्रकारका मान्छेबाट मान्छे (पीटूपी) फन्ड ट्रान्फर, एजेन्ट नेटवर्कबाट क्यास इन वा आउट गर्न सक्ने सुविधा रहेको बताइएको छ।

थैली एपसँगै इन्भेष्टमेन्ट बैंकले नयाँ ऋण प्रडक्ट ‘थैली ओभरड्राफ्ट’ सेवा पनि सार्वजनिक गरेको जनाएको छ।

थैली ओभरड्राफ्टको प्रयोग गरी किराना पसल, मर्चेन्ट र साना तथा मझौला कम्पनीहरुलाई ऋण तथा ओभरड्राफ्ट सुविधा दिइने बैंकले जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ४३ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने