पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मानिसको उचाइ

कुनैकुनै मानिस अपवादका रुपमा ४० वर्षसम्म पनि बढ्न सक्छ । औषत रुपमा हेर्ने हो भने १७ वर्षको उमेरसम्म जति बढ्नुपर्ने हो त्यति मात्र उचाइ बढ्छ ।

२. पहिलो दैनिकी

आजसम्म अस्तित्वमा आएको सबैभन्दा पुरानो डायरी कागेरो निक्कीलाई मानिन्छ । दसौँ शताब्दीतिरको त्यस डायरीमा एक जापानी कुलीन महिलाले आफ्नो निराशापूर्ण विवाहबारे बयान गरेकी थिइन् ।

३. विषालु विष

प्लुटोनियम नामक पदार्थ अति विषालु हुन्छ । यसको विष २,४०० वर्षसम्म पनि जस्ताको तस्तै रहन सक्छ । एक या दुई किलो प्लुटोनियमले सारा मानिसलाई क्यान्सरको सिकार बनाउन सक्छ ।

४. सातवटा हाड

जिराफको घाँटी लामो भएकाले धेरैवटा हाड मिलेर बनिएको जस्तो लाग्छ । अचम्म के छ भने उसको घाँटीमा जम्मा ७ वटा हाड हुन्छन् । मानिसको घाँटीमा पनि ७ वटै हाड हुन्छन् ।

५. रगतको प्रवाह

प्रत्येक मिनेटमा ०.८५ लिटर (१.८ पिन्ट्स) रगत गिदीको नशामा प्रवाह हुने गर्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ४ : ३१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल