पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मानिसको उचाइ

कुनैकुनै मानिस अपवादका रुपमा ४० वर्षसम्म पनि बढ्न सक्छ । औषत रुपमा हेर्ने हो भने १७ वर्षको उमेरसम्म जति बढ्नुपर्ने हो त्यति मात्र उचाइ बढ्छ ।

२. पहिलो दैनिकी

आजसम्म अस्तित्वमा आएको सबैभन्दा पुरानो डायरी कागेरो निक्कीलाई मानिन्छ । दसौँ शताब्दीतिरको त्यस डायरीमा एक जापानी कुलीन महिलाले आफ्नो निराशापूर्ण विवाहबारे बयान गरेकी थिइन् ।

३. विषालु विष

प्लुटोनियम नामक पदार्थ अति विषालु हुन्छ । यसको विष २,४०० वर्षसम्म पनि जस्ताको तस्तै रहन सक्छ । एक या दुई किलो प्लुटोनियमले सारा मानिसलाई क्यान्सरको सिकार बनाउन सक्छ ।

४. सातवटा हाड

जिराफको घाँटी लामो भएकाले धेरैवटा हाड मिलेर बनिएको जस्तो लाग्छ । अचम्म के छ भने उसको घाँटीमा जम्मा ७ वटा हाड हुन्छन् । मानिसको घाँटीमा पनि ७ वटै हाड हुन्छन् ।

५. रगतको प्रवाह

प्रत्येक मिनेटमा ०.८५ लिटर (१.८ पिन्ट्स) रगत गिदीको नशामा प्रवाह हुने गर्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ४ : ३१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक