रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. गाँजा

प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनले आफ्नै बगैँचामा गाँजा रोप्ने गर्थे ।

२. पढ्नु र सुन्नु

स्त्रीले भन्दा पुरुषले मसिनो अक्षर पढ्न सक्छ भन्ने पुरुषले भन्दा स्त्रीले राम्ररी सुन्न सक्छे ।

३. शुक्र ग्रह

शुक्र ग्रह मात्र एउटा यस्तो ग्रह हो, जुन ग्रह सूर्यको वरिपरि Clockwise अनुसार घुम्छ ।

४. सिस्मोस्कोप

भूकम्प नाप्ने यन्त्र Seismoscope सबैभन्दा पहिला सन् १३२ मा चीनमा आविष्कार भएको थियो ।

५. ठूलो जेली फिस

सबैभन्दा ठूलो जेली फिस Giant North Atlantic Lelley Fish लाई मानिन्छ । यसको टाउकाको व्यास ६.६ फिटसम्म हुन्छ भने पुच्छर अर्थात् लम्बाइ १२१.४ फिट लामोसम्म हुन्छ ।

साभारः ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ३० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल