प्रिमियर लिग : टोटनहमको सहज जित « Khabarhub

प्रिमियर लिग : टोटनहमको सहज जित


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले उल्सलाई सहजै पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले उल्भ्सलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले एक/एक गोल गरे ।

जितसँगै टोटेनहम ३६ खेलमा ५९ अंकसहित छैटौँ स्थानमा छ । ४५ अंक जोडेको उल्भ्स १२औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : १० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ