नेयमार र एम्बाप्पेको गोलमा पीएजीको शानदार जित « Khabarhub

नेयमार र एम्बाप्पेको गोलमा पीएजीको शानदार जित


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।

आइतबार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ ।

पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक/एक गोल गरे ।

जितसँगै पीएसजीले लिग वानको उपाधि होडमा कायमै राखेको छ । उपाधिको छिनोफानो भने अब अन्तिम खेलले लगाउने छ ।

पीएसजी ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्थानमा छ । पीएसजीसंग पराजित रिम्स ४२ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : १० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ