एट्लेटिको मड्रिड उपाधि नजिक « Khabarhub

एट्लेटिको मड्रिड उपाधि नजिक


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एट्लेटिको मड्रिड ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।

आइतबार रातिको खेलमा ओसासुनालाई २–१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो ।

सात वर्षपछि पहिलोपल्ट ला लिगा उपाधि उचाल्न लागेको एट्लेटिकोको लक्ष्य अब  एउटा जित हात पारे पूरा हुनेछ ।

आइतबारको खेलमा ७५औं मिनेटमा अन्टे बुदिमिरको गोलमार्फत अग्रता लिएको ओसासुना जिततर्फ अग्रसार भइरहँदा ८२औं मिनेटमा रेनान लोदीले गोल गर्दै खेल बराबरीमा ल्याए । ८८औँ मिनेटमा यान्निकद कार्रास्सोको पासमा लुइस स्वारेजले निर्णायक र महत्वपूर्ण गोल गरेपछि एट्लेटिको विजयी भयो ।

अब अन्तिम खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई पराजित गरे उपाधि जित्नेछ ।

 

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १० : २५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६