सिंहदरबार गेटैमा दुर्घटना, मन्त्रीको गाडीमा उपसचिवको गाडी ठोक्कियो « Khabarhub

सिंहदरबार गेटैमा दुर्घटना, मन्त्रीको गाडीमा उपसचिवको गाडी ठोक्कियो


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो सवारी दुर्घटना भएको छ । मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ ।

सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९ नम्बरको गाडीमा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ २९६१ नम्बरको गाडी पछाडिबाट ठोक्किएको हो ।

मन्त्रीको गाडी बिना संकेत देब्रे मोडिएर सिंहदरबार छिर्न खोज्दा पछाडिको गाडी ठोक्किएको हो । तर महानगरीय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले भने दुवै गाडी एउटै दिशाबाट आइरहेकाले ठोक्किएको र मन्त्रीको गाडीमा सामान्य क्षति पुगेको बताए ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  २ : ५१ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट