प्रियंकाका पति निक घाइते « Khabarhub

प्रियंकाका पति निक घाइते


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनास एक शोको सुटिङमा लडेर घाइते भएका छन् । उनको शरीरमा गम्भीर चोट लागेको छ ।

बलिउड लाइफका अनुसार घाइते भएपछि उनलाई निर्माताहरुले तुरुन्तै अस्पताल भर्ना गरेका थिए । हिँडेर अस्पताल जान सक्ने अवस्था नभएपछि उनलाई एम्बुलेन्समा लगिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।

उनको चोट कहाँ र कसरी लाग्यो भन्ने कुुराको केही जानकारी दिइएको छैन । उनको पूर्ण स्वास्थ्य परीक्षण पछि चिकित्सकले डिस्चार्ज दिएका हुन् ।

उनी सोमबारबाट गायन रियालिटी शो ‘द भ्वाइस’को सुटिङ सुरु गर्दैछन् । प्रियंका र निक अहिले सँगै छैनन् । प्रियंका लण्डनमा आफ्नो प्रोजेक्टमा व्यस्त छिन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : ३० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार