कोभिडविरुद्धको लडाइँमा भारतको सहयोग जारी रहन्छ : राजदूत क्वात्रा « Khabarhub

कोभिडविरुद्धको लडाइँमा भारतको सहयोग जारी रहन्छ : राजदूत क्वात्रा


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।

अग्रवाल भवनमा करीव १ सय २६ जनासम्म राख्न सकिने गरी आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दू स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले आइसोलेसन सेन्टर सञ्चालन गरेका हुन् ।

आइसोलेसन सेन्टरको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरे । सो क्रममा क्वात्राले कोभिड १९ विरुद्धको लडाइँमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताए ।

आइसोलेसन सेन्टरमा १८ कोठा रहेका छन् भने आवश्यक सवै स्वास्थ्य सेवा उपलव्ध हुने बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ४ : ५० बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट