नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार « Khabarhub

नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्सेले नयाँ रेकर्ड बनाएको छ ।

हिजो आइतबार ५४ अंकले बढेको नेप्से आज फेरि २०.७१ अंकले बढेको बजार २७५९.२२ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको हो।

आज २१८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर खरीद–बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४५ अंकले बढेर ४९२.५९ बिन्दुमा पुग्यो ।

विकास बैंक, होटल तथा पर्यटन क्षेत्र र उत्पादनबाहेक सबै समूहको सूचक उकालो लागेको छ ।

सोमबार रुरु जलविद्युत्‌को शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त, राधी विद्युत् कम्पनी, कर्पोरेट विकास ब्यांक लगायत १० कम्पनीको शेयर ९ प्रतिशत बढीले उकालो लागेको छ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : ३६ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट