कोरोना जोखिमको कारण देखाउँदै पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध « Khabarhub

कोरोना जोखिमको कारण देखाउँदै पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण जोखिमको कारण देखाउँदै युरोपेली मुलुक पोर्चुगलले नेपालीलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

उसले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राख्दै जुन १५ देखि नेपालीहरुलाई यात्रामा प्रतिबन्ध लगाएको हो ।

नेपालमा कोरोनाको भारतीय भेरिएन्ट फैलिएको भन्दै पोर्चुगलले नेपालीलाई यात्रामा रोक लगाएको हो ।

पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन पोर्चुगलले अमेरिका, बेलाय, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड लगायत केही मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध नलगाए पनि कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : ५० बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा