तीज गीतमा भुवन र एलिनाको ‘मखमली’ « Khabarhub

तीज गीतमा भुवन र एलिनाको ‘मखमली’


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक भुवन प्यासी र गायिका एलिना चौहानको लोक आधुनिक भाकाको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द, गायक भुवनकै संगीत र राजेन्द्र बजगाइँको एरेञ्ज छ ।

गीतमा कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै मायाप्रेमको विषयलाई समेटिएको छ । सुर संगीत स्टुडियोमा निर्माण गरिएको गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।

चितवनमा छायांकन गरिएको भिडियोमा शिव विकको निर्देशन, रवीन्द्र बरालको छायांकन र पदम सुवेदीको सम्पादन छ । गीत गायक प्यासीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : ५० बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल