१२ घण्टाको हुनेछ ‘इण्डियन आइडल १२’ फाइनल « Khabarhub

१२ घण्टाको हुनेछ ‘इण्डियन आइडल १२’ फाइनल


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– चाँडै नै सोनी टेलिभिजनको हिट गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को फाइनल हुँदैछ । निर्माताहरु यो फाइनललाई सम्झनलायक बनाउन कम्मर कसेर लागेका छन् ।

यो शोको फाइनल अगष्ट ५ मा हुँदैछ । फाइनललाई १२ घण्टासम्म प्रसारण गर्ने निर्माताको योजना छ । फाइनलमा शोको हिस्सा बनिसकेका प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् । यसबाहेक बलिउडका चर्चित गायकगायिकाको पनि उपस्थिति हुनेछ ।

यद्यपि ‘इण्डियन आइडल १२’ विवादरहित छैन । शोका प्रतिष्पर्धी पवनदीप र मोहम्मद दानिश तथा अरुणिता कांजीलालको फेक प्रेमकथाले शोमा निकै हंगामा गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ३० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा