जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कञ्चनपुरमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९का विष्णु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रानालाई शुक्रबार घरनजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

रानाविरुद्ध जिल्ला अदालत कञ्चनपुरले २०७७ मंसिर २४ गते १ वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो। त्यसपश्चात् उनी फरार थिए।

अहिले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : १९ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल