महान्यायाधिवक्तामा नियुक्त खातीले कांग्रेसको निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा स्वीकृत « Khabarhub

महान्यायाधिवक्तामा नियुक्त खातीले कांग्रेसको निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा स्वीकृत


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता नियुक्त भएका खम्मबहादुर खातीले नेपाली कांग्रेसको निर्वाचन समितिबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्यबाट खातीले दिएको राजीनामा स्वीकृत गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाल बार एसोशिएसनका पूर्वमहासचिव खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ५९ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल