पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. चाउ चाउ

चाउ चाउ जातको कुकुरको जिब्रो नीलो र कालो मिश्रित हुन्छ ।

२. भूकम्पले मानिस मार्दैन

हामीहरु सबैले भूकम्पले मानिस मार्छ भन्ने गर्छौँ । तर, यो सत्य होइन । मानिस त भूकम्पका कारण भएको विनासले मात्र मर्ने गर्छ । जस्तै, घर भत्किएका कारण ।

३. पहिलो चित्र

सहारा मरुभूमि क्षेत्रवरपर रहेका ओढारमा पाइएका प्राचीन चित्रलाई नै पहिलो चित्र मानिन्छ । ती चित्र ईसापूर्व ८५०० सालतिर बनइएका थिए ।

४. गिदीको प्रयोग

मानिसले बढीमा १०% मात्र आफ्नो गिदी प्रयोग गर्ने गर्छ ।

५. अनैतिक म्वाइ

सन् १९२६ सालमा अमेरिकन चलचित्रहरुबाट लगभग आठ लाख फिट बराबरका म्वाइ खाएका सिनहरु टोक्यो प्रहरीका सेन्सर बोर्डले काटिदिएका थिए । त्यति बेला म्वाइ खानुलाई जापानीहरुले समाजमा नपच्ने, अशुद्ध र अनैतिक मान्ने गर्थे ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ५ : ४० बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित