वाग्मती प्रदेशसभा बैठक आज « Khabarhub

वाग्मती प्रदेशसभा बैठक आज


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ ।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार  सरकारले केही ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको भए पनि आज पेस हुने छैन ।

गत असार २८ गते चालु आर्थिक वर्षको बजेट पास गरेर स्थगित भएको प्रदेशसभा बैठक एक महिनापछि बस्न लागेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : १० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा