गीतालाई ‘बुस्टर इन्टरटेनमेन्ट अवार्ड’ « Khabarhub

गीतालाई ‘बुस्टर इन्टरटेनमेन्ट अवार्ड’


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौन्दर्य कलाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएवापत गीता शाह ‘तेस्रो बुष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट पुरस्कृत भएकी छन् ।

आफ्नै बुटिकसँगै ब्युटिपार्लर सञ्चालन गर्दै आईरहेकी अछाम साफेबगर ७ माकी गीता ब्यूटी प्रशिक्षक पनि हुन् । गीताले टेलिफिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आईरहेकी छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले अवार्ड प्रदान गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ११ : ५५ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा