के हो अरसा ? यस्तो छ बनाउने सजिलो तरिका « Khabarhub

के हो अरसा ? यस्तो छ बनाउने सजिलो तरिका


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

चामल भिजाएर खलमा कुटेको पिठो दुई कचौरा, मह एक कचौरा, घिउ एक कचौरा तार्नको लागि थप घिउ

बनाउने तरिका :

सबैभन्दा पहिले घिउलाई बेस्सरी फिट्ने । यसरी फिटेको घिउमा मह हालेर फेरि फिट्ने । यस्तो घिऊ र महको मिश्रणमा चामलको पिठो हालेर फिट्ने र आठ, दस घण्टा त्यसै राख्ने । अब एउटा कराहीमा घिउ तताउने यो रोटी पकाउँदा मालपुवा जसरी नै कराहीमा हाल्नुपर्छ ।

तर यसको तेल झारी राख्ने र घिउमा हाल्ने बित्तिकै माथि निकाल्ने यसरी निकाले पछि यो पाकेको हुँदैन त्यसकारण तातो तातो घिउमाथिबाट नपाक्दासम्म हाल्दै जाने यो रोटी पकाउँदा एकदम सावधानी अपनाउनु पर्छ । धेरै आगो पनि हुनुहुँदैन नत्र यो फुटेर जान्छ ।

पाकेको रोटीलाई निकाल्ने र विस्तारै राख्ने । निकाल्दा यो पनि अनरसा जस्तै नरम हुन्छ तर राखेको केहीबरेमा कडा भएर जान्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ०९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन