काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्म दिनको शुभकामना दिएका छन् । शुक्रबार ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले शुभकामना दिएका हुन् ।
मोदीलाई ७१ औं जन्म दिनको शुभकामना दिँदै देउवाले सुस्वास्थ्य तथा सफलताको कामना गरेका छन् ।
Wishing Sri @narendramodi a happy 71st birthday! May it bring good health and further success.
— Sher Bahadur Deuba (@SherBDeuba) September 17, 2021
प्रतिक्रिया