पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दाँतका बिरामी

संसारमा सबैभन्दा बढी दाँतका बिरामी हुन्छन् ।

२. जि–पिन

चिनियाँहरुले सूर्योदयको देश भन्दा Jhi-Pin भन्छन् । यसै शब्दबाट जापान हुन गएको हो ।

३. बक्स जेलिफिस

बक्स जेलिफिसको विषलाई धेरै खतरनाक मानिन्छ । यसको विषले ३० सेकेण्डभित्र एक जना मान्छे मर्न सक्छ ।

४. क्यामिलिओन

यो छेपारोको जिब्रो उसको शरीरभन्दा लामो हुन्छ । आफ्नो छालाको रङ फेर्न पनि यो सिपालु हुन्छ । यसको एक एक वटा आँखाले एकैपटक भिन्नाभिन्नै दिशामा हेर्न पनि सक्छ ।

५. १२ वर्ष

सन् १९७७ मा Voyager 2 उपग्रह पृथ्वीबाट प्रक्षेपण गरिएको थियो । त्यो उपग्रह प्रक्षेपण गरेको १२ वर्षपछि Neptune ग्रहको छेउ पुग्न सफल भएको थियो ।

साभार :‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : ३४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह