हालाण्डको दुई गोलमा डर्टमण्डको सहज जित « Khabarhub

हालाण्डको दुई गोलमा डर्टमण्डको सहज जित


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्लिङ हालाण्डले दुई गोल गरेपछि जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जितमा हालाण्डले दुई गोल तथा मार्को रिउसले एक गोल थपे ।

मैन्जका जोनाथन बुर्कार्डले एक गोल फर्काए ।

जितसँगै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । डर्टमण्डले ८ खेलमा १८ अंक भएको छ । मैन्ज १० अंक जोडेर ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ४० बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा