इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै चेल्सी शीर्ष स्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै चेल्सी शीर्ष स्थानमा


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण  जित निकालेको छ।

शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोलले हराएको हो गरेको हो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे ।

जितसँगै चेल्सी १९ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड १२ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : १० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित