इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै चेल्सी शीर्ष स्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै चेल्सी शीर्ष स्थानमा


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण  जित निकालेको छ।

शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोलले हराएको हो गरेको हो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे ।

जितसँगै चेल्सी १९ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड १२ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : १० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च