एसी मिलानको पुनरागमन जित « Khabarhub

एसी मिलानको पुनरागमन जित


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले भेरोनालाई ३-२ गोलले हराउँदै जित निकालेको हो ।

मिलानको जितमा ओलिभर जेरुड, फ्रान्क केस्सीले गोल गरे । मिलानले एक गोल आत्मघाती उपहार पाएको थियो । भेरोनाका कोरे गुन्टरले आत्मघाती गोल गरेका थिए । भेरोनाका लागि अरु दुई गोल जियानलुका काप्ररी र एन्टोन बारकले गोल गरे ।

जितसँगै मिलान शीर्ष स्थानमा उक्लिएको छ । मिलानले ८ खेलमा २२ अंक जोडेको छ । भेरोना ८ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : २० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च