नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट « Khabarhub

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

मंगलबार राति भएको युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइनले खेलको ८४ औं मिनेटमा र मेम्फिस डिपेले थपिएको एक मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै समूह जी बाट नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो ।

नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको छ । नर्वेले १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र