लगातार मेहनत गर्दा पनि सफलता हात लागेन ? यी उपाय अपनाउनुहोस् « Khabarhub

लगातार मेहनत गर्दा पनि सफलता हात लागेन ? यी उपाय अपनाउनुहोस्


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा लगातार मेहनतका बाबजुद कहिलेकाहीँ सफलता हात पर्दैन । यति लगातार यस्तो भइरहेको छ भने केही उपाय मार्फत जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । यसकालागि निम्न उपाय गर्नु पर्दछ ।

क) मन्त्र जपको उपाय
हिन्दु धर्ममा गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्रको अत्यन्त महत्त्व छ । मान्यता अनुसार यी मन्त्रको नियमित जप गरे जीवनका सबै निराशा र दुख समाप्त भएर जान्छ । यसकालागि दैनिक न्यूनतम ३१ पटक यी मन्त्रको जप गर्नुपर्ने धार्मिक मान्यता छ ।

ख) गणेशको उपाय
कुनै पनि शुभ कार्य थाल्दा सर्वप्रथम गणेशको पूजा गर्ने परम्परा छ । तसर्थ कुनै पनि काम थाल्दा होस् वा घरबाट निस्कँदा होस् हमेसा श्री गणेशाय मन्त्रको जप गरी चार कदम पछि हटेर कार्य आरम्भ गर्दा काम शुभ हुने र सफलता प्राप्त हुने धार्मिक मान्यता छ ।

ग) कालो धागोको उपाय
केही धार्मिक मान्यता अनुसार, आफूमा पर्ने खराब नजरबाट बच्न वा शनि दोषबाट बच्न कालो धागो बाँध्ने चलन छ । धार्मिक मान्यता अनुसार कालो रङ्गको सूती धागोमा आफ्नो उमेर अनुसार गाँठो पारी त्यसमा केरा र तुलसीको पातको रस सबै गाँठोमा लगाइ पहेँलो सिन्दूर लगाउनु पर्दछ । त्यसपछि त्यस धागोलाई दाहिने हातको पाखुरामा २१ दिनसम्म लगाए जीवनका सबै समस्या हटेर जाने विश्वास छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ०६ बजे

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन