स्वदेश फर्कँन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन (भिडियो) « Khabarhub

स्वदेश फर्कँन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन (भिडियो)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नागरिकले देश फर्कन पाउनुपर्ने माग राख्दै आज पनि चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् ।

कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कँन चाहेपनि फर्कँन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

करिब दुईहजार चिनियाँ नागरिक देश फर्कन चाहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ०० बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा